Menu
X
Profile Description
  

This post is also available in: English

मोरङ जिल्लाका अधिवक्ता मदन पन्त  मोरङ जिल्ला बार एशोसिएसनको सदस्य हुनुहुन्छ । उहाँ पारिवारिक कानून र फौजदारी कानूनमा सन २००८ देखी आवद्ध रहनुभएको छ । उहाँलार्इ नेपालको पारिवारिक कानूनको विषयमा राम्रो ज्ञान रहेको छ । यसका साथै उहाँ बालबच्चाको हेरचाह संरक्षण तथा भेटघाटको अधिकार र धर्मपुत्र वा धर्मपुत्रीको विषयमा नेपालको कानूनका वारेमा समेत जानकार हुनुहुन्छ ।  बिराटनगर र मोरङको ठूला ठूला मुद्दा अधिवक्ता मदन पन्तले हेर्नू भएको छ । बिराटनगरमा क्षेत्रका टप अधिबत्ता अन्तर्गत पर्नू हुन्छ । 

Qualifications
Specialities
image

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.