अमृत शर्मा - अधिवक्ता
Child Support Lawyer
(0)
अधिबत्ता अमृत शर्मा काठमाण्डौ स्कूल अफ ल बाट एल.एल.बि अध्यन गरी नेपाल ल क्याम्पस बाट एल.एल.एम गर्नू भएको छ । अधिबत्ता अमृत शर्मा क्रिमिनल केस र पारिवारिक बिबाद सम्बन्धि , सम्बन्ध विच्छेद जस्ता बिषयमा ज्ञाता हुनु हुन्छ । नेपालको प्राय सबै चर्चित केश जमिन शाह , श्याम सुन्दर गुप्ता लगाएत हाइप्रोफाइल क्रिमनल केश हरूमा र नेपालका सिलीब्रेटी हरूको डिभोर्स केश हेर्नू भएको अनुभव छ । नेपालको टप वकिलमा अधिबत्ता अमृत शर्मा पर्नू हुन्छ । अमृत शर्माको वकालतमा संग १५ बर्षको अनुभव छ ।
MORE DETAIL