राम बुढा - अधिवक्ता
Family Lawyer
(0)
काठमाण्डौ स्कुल अफ ल बाट एल.एल. एम. गरेका राम बुढा प्रोफेसर हुनुका साथै मनकामना ल फर्म को सदस्य हुनुहुन्छ । उहाँ नेपालको टप क्रिमिनल लयर हुनुहुन्छ । उहाँ पारिवारिक कानून र फौजदारी कानूनको प्रतिरक्षामा विज्ञ मानिनुहुन्छ । उहाँले पोखरा क्षेत्रको सम्बन्ध विच्छेद प्रक्रियामा सहयोग गर्नुहुन्छ । उहाँले लिटिजेन्ट क्रिमिनल लयेरको रूपमा मध्यस्थकर्ता तथा अभियोजनकर्ताको रूपमा अभ्यास गरिरहनु भएको छ । यदि तपार्इ राम्रो अनुभवी कानून व्यावसायीको खोजीमा हुनुहुन्छ भने अधिवक्ता राम बुढाले तपार्इलार्इ उचित सहयोग गर्नुहुन्छ । अधिवक्ता राम बुढाको खास घर डोल्पा हो । कर्णाली प्रदेशमा जिन्मिएर पनि नेपालको महत्वपूणर् सहरमा वकालत गर्नू भएके छ।
MORE DETAIL