मोहन कृष्ण खनाल - अधिवक्ता
Lawyer
(0)
LLM Degree in Criminal Law and Justice, काठमाण्डौं स्कुल अफ ल, पुर्वाञ्चल विश्वविद्यालय, २०११-१३     विषयहरु
पहिलो वर्ष                                                      दोस्रो वर्ष
कानूनी अनुसन्धान                                        अपराधशास्त्र र दण्डशास्त्र
कानून प्रणालीको तुलनात्मक अध्ययन             निष्पक्ष परिक्षण
अपराधिक कानूनका मामिलाहरु र सामाग्रीहरु           गोष्ठी तथा इन्टर्नसिप 
फोरेन्सिक विधिशास्त्र                                             शोध
बाल न्याय 
स्नातक ,कानून संकाय ,त्रिभुवन विश्वविध्यालय , १९७९-१९८०       
पहिलो वर्ष   दोस्रो वर्ष तेस्रो वर्ष 
  • विधिशास्त्र
  • सार्वजनिक अन्तराष्ट्रीय कानून
  • संवैधानिक कानून
सामाजिक विज्ञान  प्रमाण कानून  र    व्याख्या   फौजदारी कानून  उपचारको कानून  
  • देवानी कानून
  • पारिवारीक कानून
  • हिन्दु कानून
  • औधोगिक कानून 
  मानविकीमा स्नातक तह ,नेपाल नेशनल कलेज, त्रिभुवन विश्व विध्यालय, १९७४ विषय: अर्थशास्त्र, अग्रेजी,नेपाली  मानविकीमा  प्रविणता प्रमाणपत्र तह ,नेपाल नेशनल कलेज, त्रिभुवन विश्व विध्यालय, १९६८   विषय: अर्थशास्त्र, राजनीति शास्त्र,नेपाली  एस्.एल.सी.,आदर्श विध्यापीठ माध्यामिक विध्यालय,१९६५ कार्यानुभव  सरकारी वकिल ( १९८१ -१९८२) राज्यको कानून अनुसार अपराधीलार्इ  विभिन्न आपराधिक  आरोप मा मुद्दा चलाएको  साथै फौजदारी मुद्दाहरु सम्हालेको । मन्त्रिपरिषदको सचिवालयको कानून अधिकृत  (१९८२ -१९८६) सरकारी अधिकृतहरुको भ्रष्टाचार मुद्दामा संलग्न मुद्दाहरु हेरेको । जिल्ला न्यायाधीश (१९८६ -२०११) १ विभिन्न प्रकारका देवानी तथा फौजदारी मुद्दाहरुको निर्णय  २. अदालत व्यवस्थापन  ३. मुद्दा व्यवस्थापन ४.  अदालत प्रशासन प्रमुख निर्वाचन अधिकृत (१९९१, १९९५ ,१९९७)  संसदीय चुनाव सम्पन्न प्रमुख निर्वाचन अधिकृत २००७ संविधासभा निर्वाचन सम्पन्न
MORE DETAIL