लोक बहादुर कार्की - अधिवक्ता
Criminal Expert Lawyer
(0)
पोखराका अधिवक्ता लोक बहादुर कार्कीले नेपाल ल क्याम्पसबाट एल. एल. एम. उपाधि प्राप्त गर्नुभएको छ । लोक बहादुर कार्की प्राइम लेगल कन्सलटेन्ट पोखरा शाखाको सदस्य हुनुहुन्छ । उहाँले व्यक्तिगत, पारिवारिक तथा फौजदारी सम्बन्धित मुद्दामा कानूनी सेवा प्रदान गर्दै आउनुभएको छ । लोक बहादुर कार्की लामो समयसम्म प्रहरीमा रहनु भएकोले क्रिमिनल केशमा राम्रो अनुभव छ । पोखराको टप लयर हुनु हुन्छ ।
MORE DETAIL