चन्द्र पोखरेल - अधिवक्ता
Lawyer
(0)
दैलेख जिल्लाका अधिवक्ता चन्द्र पोखरेल पारिवारिक कानूनमा लामो अनुभव भएको कानून व्यवसायी हुनुहुन्छ । उहाँ जटिल प्रकारका मुद्दा जस्तै सम्पत्तिको विवाद, बालबच्चाको हेरचाहको विवाद एवं बालबालिकाको संरक्षण जस्ता विषयमा विज्ञ हुनुहुन्छ । उहाँ मुद्दालार्इ सफल बनाउन छलफल का साथै ट्रायलमा खरो रुपमा उत्रिने क्षमता राख्ने कानून व्यवसायी हुनुहुन्छ ।
MORE DETAIL