This post is also available in:
English
अमेरीकन युनिभर्सिटी वासिङ्टन कलेज अफ ल बाट स्नातकोत्तर हासिल गरेकी अधिवक्ता अल्पना भण्डारी प्रर्इम लिगलका सस्थापक सदस्य हुनुहुन्छ । अधिवक्ता अल्पना भण्डारी अमेरिकामा बस्दा न्यूर्योक स्थित Human Rights Watch संग रिसर्च कार्यमा संलग्न हुनु हुन्थ्यो र उक्त समयमा बिश्वभरका अपांगहरुको अधिका हननको विषयमा सोधकार्य गर्नु भएको थियो। उहाँ : Barriers to Inclusive Education (2018) को लेखक हुनुहुन्छ । उहाँलार्इ वैदेशिक प्रत्यक्ष लगानी (FDI) र मानव अधिकारका मामिलामा गहिरो चासो छ । उहाँले विभिन्न प्रकारका संस्थाहरुमा अनुसन्धानकर्ताको रुपमा काम गरिरहनुभएको छ । अमेरिकामा रहँदा अमेरिकाको कर्मरसियल ल फर्ममा लामो समयसम्म कार्य गरेपछि नेपालमा प्रार्इम लिगल कन्सल्टेन्सी ल फर्म दर्ता गरेकी हुन् । प्रार्इम लिगल कन्सल्टेन्टले बैदेशिक रोजगार र वैदेशिक प्रत्यक्ष लगानी (FDI) को कायर् गर्दछ ।