Menu
X
image

नेपालमा सम्बन्ध विच्छेदमा पतिको अधिकार

नेपालमा सम्बन्ध विच्छेदमा पतिको अधिकार पतिको कानूनी अधिकार भन्नाले कानूनमा पतिको अधिकार भनी उल्लेख गरिएको अधिकार हो । जसको अधिकार हनन्भएमा उपचारको व्यवस्था गरिएको हुन्छ । सम्बन्ध विच्छेद कानूनमा पतिको निम्न अधिकार रहन्छः १ . सम्बन्ध विच्छेदको मुद्दा दिने अधिकार पतिले सिधै अदालतमा गर्इ सम्बन्धविच्छेदको लागि निवेदन दिन सक्छन् । मुलुकी देवानी संहिता २०७४ अनुसार Read More

Read More
image

नेपालमा घरेलु हिंसा

नेपालमा घरेलु हिंसाको विरूद्धमा वकालत गर्ने कानून व्यवसायी घरेलु हिंसाको आरोप संवेदनशील आरोप हो । यदि तपार्इलाइ घरेलु हिंसाको आरोप लाग्यो भने डिभोर्स नेपालका कानून व्यवसायीहरूले तपार्इको उचित प्रतिरक्षा, कानूनी हकअधिकार, उपचार र विकल्पको विषयमा आवश्यक परामर्श र सेवा दिनुहुन्छ । डिभोर्स नेपालको सम्पर्क नम्बर ९७७ ९८५१२१२९४६ हो । १ ) घरेलु हिंसा भनेको के Read More

Read More
image

सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नु अघि जान्नै पर्ने दश (१०) कुराहरू

सम्बन्ध विच्छेदको निवेदन दिने कार्य सामान्य हो । सम्बन्ध विच्छेद गर्नु अघि धरै विषयमा ध्यान दिनु पर्दछ । सम्बन्ध विच्छेदमा बच्चाको पालन पोषण कसरी गर्ने सम्पत्तिको भागबण्डा लगायतका धेरै जटिल प्रश्न जोडिएको हुन्छ । त्यसैले सम्बन्ध विच्छेद गर्नुअघि निम्न विषयलाई ध्यान दिंदा राम्रो हुन्छ ।  १) गर्भधारण गर्ने विषय   वैवाहिक सम्बन्ध बिग्रिंदै गएको छ र  Read More

Read More
image

सम्बन्ध विच्छेदका हुनबाट रोक्ने दश निरोधात्मक उपायहरू

सम्बन्ध विच्छेदका हुनबाट रोक्ने दश निरोधात्मक उपायहरूवैवाहिक जीवनमा सम्बन्ध विच्छेदमात्र अन्तिम बिकल्प होइन । हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्नु अघि सकेसम्म हामीहरुको माया ममता कति थियो किन हामी छुट्टिनु पर्दछ भनी राम्रो बिश्लेषण गर्नुपर्दछ। यदि तपाईहरू बीच धेरै माया ममता छ भने सम्बन्ध विच्छेदको बारेमा सोच्नु मूर्खता हुन्छ । यसैले “डिर्भोस नेपाल डट कम” ले Read More

Read More
image

सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीको दक्षता

सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीको दक्षता सम्बन्ध बिच्छेद मुद्दा संवेदनशील ( sensitive) विषयवस्तु हो। सम्बन्ध बवच्छेदमा बालबच्चाको संरक्षण(custody) र महिलाको सम्पत्ति जस्ता जटिल विषयवस्तु समावेस भएका हुन्छन्। त्यसैले Divorce lawyer ले निम्न कुराहरुमा विशेष ध्यान दिनुपर्दछ। सम्बन्ध विच्छेदको कारण खोज्नुपर्ने सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीको  समाजप्रति पनि  उत्तरदायित्व हुने गर्दछ ।पति पत्नी बीच वैवाहिक सम्बन्ध Read More

Read More
image

डिर्भोसको नमुना अथवा स्याम्पल पेपर

डिर्भोसको नमुना अथवा  स्याम्पल पेपर नेपालमा डिर्भोस पेपर को स्याम्पल अन्य डकुमेन्ट जस्तो दुबैजनाको नाम लेखेर, सही छाप गरेर र फोटो टाँसेर अदालतको कागजमा प्रिन्ट गरी दिने प्रमाण पत्र होइन । सम्बन्ध विच्छेदमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएर एक पक्षले अदालतमा निवेदन दिएर मात्र डिभोर्सको फाइलिङ गरिन्छ । डिर्भोसमा पति वा पत्नीले अदालतमा निवेदन दिए Read More

Read More
image

१० नया संम्बन्ध विच्छेदको ब्यबस्था

नेपालमा २०७५।५।१ गते देखि लागू हुनेगरी  २०७४।६।३०गते मुलुकी देवानी संहिता प्रमाणीकरण भयो । मुलुकी  ऐन २०२० मा भएको सम्बन्ध विच्छेदको व्यवस्थामा भन्दा  नयाँ आएको मुलुकी देवानी संहिता २०७४ मा  निम्न नयाँ कुराहरू समाबेस भएका छन् ।   १. सम्बन्ध विच्छेदको आधार नयाँ देवानी संहितामा २०७४ ले सम्बन्ध विच्छेदको आधारमा पनि थप गरेको छ । मुलुकी Read More

Read More
image

सम्बन्ध विच्छेद गर्दा कसरी खर्च कम गर्न सकिन्छ ?

सबै व्यक्तिको दाम्पत्य जीवन सोचेजस्तो हुन्छ भन्न सकिँदैन । कतिपय मानिसहरू आफ्नो बानीव्यहोरा र कुलतयुक्त संगतले वैवाहिक जीवनको सुरुवात देखि नै नारकीय र दुःखपूर्ण जीवन व्यतित गरिरहेका हुन्छन् । लागू औषधको दुर्व्यसनी , मानसिक बिरामी र अन्य यस्तै कारणले श्रीमान श्रीमती बीचको सम्बन्ध बिग्रिएको हुनसक्छ । त्यस्तो बेलामा तपाईंको जीवनमा सम्बन्ध विच्छेद बाहेकको अन्य विकल्प Read More

Read More
image

नेपालमा संम्बन्ध विच्छेदको कारणा

जीवनमा कसैले पनि सम्बन्ध विच्छेद गर्दछु भनेर सोचाइ राख्दैन । व्यक्तिको जीवनमा नचाहेर पनि सम्बन्धमा  उतारचढाव हुने गर्दछ । व्यक्तिले के कति कारणले सम्बन्ध विच्छेद गर्दछन् भनी डिभोर्स नेपालले काठमाण्डौं जिल्ला अदालतमा चलेका सन २०१८ र २०१९   को १०० वटा केस अध्ययन गरेका थियो   । हामीले  १०० मुद्दाका   व्यक्ति हरूलार्इ के कारणले सम्बन्ध विच्छेद गर्न Read More

Read More

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.