This post is also available in:
English
अधिवक्ता आनन्द कोइराला काठमाण्डौ स्कूल अफ ल बाट कानूनको स्नातक तहको अध्यन गरी डिल्ली युनुर्भसिटीबाट कर्मसियल ल मा स्नात्तोकतर गर्नू भएको छ । अधिवक्ता आनन्द कोइराला नेपालको ब्यपारिक घरानाको कानूनी सल्लाहाकारको रूपमा धेरै बर्ष काम गरेको अनुभव छ । अधिवक्ता आनन्द कोइराला संग बिदेशी नागिरकलार्इ ननेपालमा धर्मपुत्र राख्ने सम्बन्धमा धेरै काम गर्नू भएको छ । आनन्द कोइराला नेपालको टप कर्मिसयल लयर अन्र्तगत पर्नू हुन्छ ।