Menu
X
Profile Description
  

This post is also available in: English

अधिवक्ता चन्द्र कुमारी चौलागार्इ प्राइम लिगल कन्सल्टेन्टको सदस्य हुनुहुन्छ । उहाँले आफ्नो अभ्यासको मुख्य क्षेत्र पारिवारिक कानून र  सम्बन्ध विच्छेदलार्इ  बनाउनुभएको छ । अधिवक्ता चन्द्र कुमारी चौलागार्इ पि.एच.डी मा भर्नाभइ पि.एच.डी डाक्टर उपाधिकोको लागि अध्यनरत हुनु हुन्छ । अधिवक्ता चन्द्र कुमारी चौलागार्इ शिक्षक र कर्मचारी संम्बन्धि कानूनको ज्ञाता हुनु हुन्छ । अधिवक्ता चन्द्र कुमारी चौलागार्इ महिलाहरूको घरेलु हिंसा संम्बन्धि मुद्दामा बिशेष दखल राख्नु भएको छ । 

Qualifications
Specialities
image

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.