Menu
X
Profile Description
  

This post is also available in: English

दैलेख जिल्लाका अधिवक्ता चन्द्र पोखरेल पारिवारिक कानूनमा लामो अनुभव भएको कानून व्यवसायी हुनुहुन्छ । उहाँ जटिल प्रकारका मुद्दा जस्तै सम्पत्तिको विवाद,  बालबच्चाको हेरचाहको विवाद एवं बालबालिकाको संरक्षण जस्ता विषयमा विज्ञ हुनुहुन्छ । उहाँ मुद्दालार्इ  सफल बनाउन  छलफल का साथै ट्रायलमा खरो रुपमा उत्रिने क्षमता राख्ने कानून व्यवसायी हुनुहुन्छ । 

Qualifications
Specialities
image

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.