This post is also available in:
English
हेम राज सापकोटा बिराटनगर मोरङ्मा कानून ब्यबसायी गर्नू हुन्छ । अधिवक्ता हेमराज सापकोटा क्रिमिनल लर्यरसको रूपमा बिराटनगरमा कार्यरत हुनु हुन्छ । हेम राज सापकोटाले सिभिल क्रिम्रिनल दुबै हेर्नू हुन्छ । बिराटनगर क्षेत्रको प्रमुख ठूला ठूला मुद्दा हेरेको अनुभव छ । अधिबत्ता हेमन्त राज सापकोटाले सुनसरी धरान झापा लगाएत सम्पूर्ण क्षेत्रको मुद्दा हेनू हुन्छ ।