Menu
X
Profile Description
  

This post is also available in: English

पोखराका अधिवक्ता लोक बहादुर कार्कीले नेपाल ल क्याम्पसबाट एल. एल.  एम.  उपाधि प्राप्त गर्नुभएको छ । लोक बहादुर कार्की   प्राइम लेगल कन्सलटेन्ट पोखरा शाखाको सदस्य हुनुहुन्छ । उहाँले व्यक्तिगत, पारिवारिक तथा फौजदारी सम्बन्धित मुद्दामा कानूनी सेवा प्रदान गर्दै आउनुभएको छ ।  लोक बहादुर कार्की   लामो समयसम्म प्रहरीमा रहनु भएकोले क्रिमिनल केशमा राम्रो अनुभव छ । पोखराको टप लयर हुनु हुन्छ ।

Qualifications
Specialities
image

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.