This post is also available in: English
नेपाल ल क्याम्पस , त्रिभुवन विश्वविध्यालयबाट स्नातक अधिवक्ता ममता स्थापित पारिवारिक कानून अन्तर्गत सम्बन्ध विच्छेद , एलिमोनी , बालबालिकाको हेरचाह र संरक्षण , भेटघाटको अधिकार , पैत्रिक सम्पत्ति , तथा वैवाहिक जस्ता विषयमा अनवरत क्रियाशील हुनुहुन्छ । उहाँ लामो समय देखि आपसी सहमतिमा हुने सम्बन्ध विच्छेदमा पक्षहरूलार्इ सहयोग गरिरहनु भएको छ । उहाँलार्इ सम्बन्ध विच्छेदका सबै प्रक्रियाका बारेमा राम्रो ज्ञान रहेको छ । ममता स्थापित विभिन्न संस्था सहकारी बैक समेतको कानूनी सल्लाहाकार रहनु भएको छ ।