Menu
X
Profile Description
  

This post is also available in: English

नेपाल ल क्याम्पस बाट कानूनमा स्नातक मकवानपुर हेटौडाका अधिवक्ता सञ्जिव पराजुली मकवानपुर बार एशोसिएसनका सदस्य हुनुहुन्छ । उहाँले आफ्नो क्षेत्र आसपासका फौजदारी मुद्दाहरु सम्हालिरहनुभएको छ । उहाँको फर्मले आफ्नो क्षेत्र आसपासका पारिवारिक कानून, ट्राफिक कानून, रियल स्टेट  जस्ता विषयमा सेवा प्रदान गर्दै आर्इरहेको छ । उहाँले विगत २० वर्ष देखी न्यायका पक्षमा वकालत गर्दै आउनुभएको छ । उहाँसँग अदालत अभ्यासको व्यापक अनुभव रहेको छ जसले गर्दा क्लार्इन्टहरुलार्इ उपयुक्त समयमा उपयुक्त परामर्श गर्न सहज भएको छ । उहाँलार्इ अदालतमा मुद्दालार्इ कसरी प्रस्तुत गर्ने भन्नेबारेमा राम्रो ज्ञान छ । मकवानपुर हेटौडा बिरगन्ज लगाएत जिल्लामा फौजदारी मुद्दाहरु वकालत गर्दै अउनु भएको छ । 

Qualifications
Specialities
image

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.